४ पुस २०८२, शुक्रबार | December 19, 2025

दसैँ नजिकिएसँगै हुम्लाका हवाई यात्रुलाई टिकट पाउन समस्या

हुम्ला । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आउनुभएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताए । उनले ११ दिनदेखि नेपालगञ्ज जाने…