बुटवल । देशका अधिकांस स्थानमा ठगी गरेको शिव शिखर सहकारीमाथि बुटवलमा अनुसन्धान सुरु भएको छ । इलाका प्रहरी कार्यालयले सो सहकारीका बारेमा अनुसन्धान सुरु गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको…