बुटवल । बुटवलमा निर्माण सम्पन्न अत्याधुनिक पशु बधशाला सञ्चालनको तयारीसँगै विवाद पनि सुरु भएको छ । पशु बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आज बोलपत्र आह्वान गरे लगत्तै उपमहानगर र मासु ब्यवसायीबीच विवाद उत्पन्न भएको हो । बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न बधशाला सञ्चालनका लागि बोलपत्र प्रक्रिया पूरा भई आगामी आर्थिक…