बुटवल । दोस्रो लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि दोस्रो पटक पनि बाँकेले हात पारेको छ । आज सम्पन्न प्रतियोगितामा सबैभन्दा बडी ९ स्वर्ण सहित बाँकेले उपाधि हात पारेको हो । आज सम्पन्न प्रतियोगितामा प्रथम भएको बाँकेले ९ वटा स्वर्ण ७ रजत र १५ कास्य पदक जितेको छ । प्रतियोगितामा कपिलवस्तुले दोस्रो स्थान…