नरैनापुर । बाँकेको नगरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आइतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिने गरेकोे पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्ण चन्द्र मौर्यसहितको टोलीले विद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नै नहुने गरेकोे, महिनौ दिनसम्म पनि विद्यालयमा…