२९ जेष्ठ २०८३, शुक्रबार | June 13, 2026

एमालेको तीन जिल्ला कमिटी बिघटन

जनकपुर । नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ । जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी बिघटनको निर्णय गरेको हो । एमालेका अनुसार  बिघटित  जिल्लाहरुको अधिबेसन तोकिएको छ । साथै्, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र…