धनुषा । जनता समाजवादी पार्टी ९जसपा०को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेको जानकारी दिए । चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम समयमा उम्मेदवारी दिएनन् । उनले सरोजकुमार यादवलाई समर्थन गरेका छन । संसदीय दलका…