सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशलाई सात दिन सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि एक साताका लागि पुरै प्रदेश सिल गर्ने निर्णय गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश सिलको निर्णय गरेको हो । प्रदेश सिल गरेसँगै…