५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालका बैंक र वित्तीय संस्थाहरु समाजवाद उन्मुख दिशामा चल्न सकेनन् : प्रदेश अर्थमन्त्री खड्का

बुटवल । लुम्बिनी प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नेपालका बैंक तथा बित्तिय संस्थाहरुले परिवर्तित सन्दर्भमा आफुलाई परिवर्तन गर्न नसकेको बताएका छन् । लुम्बिनी प्रदेश बैंक स्थापनाको सन्दर्भमा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अर्थमन्त्री खड्काले राजनीतिक परिवर्तन अनुसार देशले लिएको नीति बैंक र बित्तिय संस्थाहरुले अवलम्बन नगरेको बताएका हुन् । उनले…