३२ असार २०८३, बिहिबार | July 17, 2026

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ, कर्ण र हैदरले लिन पाएनन्



जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् ।

मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वोच्च अदालतको आदेशअनुसार शपथ लिन पाएनन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ४ : ५६ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना