६ पुस २०८२, आइतबार | December 21, 2025

प्रदेश १ को बजेट : आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

काठमाडौं । प्रदेश १ सरकारले आगमी आर्थिक बर्षमा ५.४ प्रतिशतले आर्थिक बृद्धीदर हुने प्रक्षेपण गरेको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले गत आर्थिक बर्षको भन्दा १ प्रतिशत बढीले आर्थिक बृद्धीदर कायम हुने अनुमान गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ महामारीको…