२९ भदौ २०८३, सोमबार | September 15, 2026

सत्ता गठबन्धन विरुद्ध लागेपछि गण्डकीका उर्जामन्त्री आचार्य बर्खास्त

पोखरा । गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई आज बर्खास्त गरेका हुन् । मन्त्री आचार्यलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल समाजवादी पार्टीका सांसद रहेका आचार्यले गठबन्धन दलको मर्म विपरित गोरखामा एमाले उम्मेदवारको पक्षमा प्रचार गरेको थाहा पाएपछि गठबन्धनका…