नेपालगन्ज । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अपडेटमा बाँकेमा एकै दिन २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिउको जानकारी अनुसार नेपालगन्जका बिभिन्न ल्यावहरुमा १६ जना र कोहलपुर स्थित नेपालगन्ज मेडिक कलेजको ल्यावमा ५ जनामा कोरोना…