३० चैत्र २०८२, सोमबार | April 14, 2026

आफैले अदालतमा मुद्दा दिएको विषयलाई उठाएर प्रमुख प्रतिपक्षले संसद अधिवेशन चल्न दिएन : प्रवक्ता शर्मा

बुटवल । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकारले प्रमुख प्रतिपक्षलाई बिच्काएको नभई प्रमुख प्रतिपक्षले सरकारलाई बिच्काएको बताएका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले सिङ्गो अधिवेशन भरी संसद चल्न नदिएर प्रमुख विपक्षीले सरकारलाई बिच्काएको आरोप लगाए ।…