२ बैशाख २०८३, बुधबार | April 15, 2026

अछामको विकासका लागि प्रतिबद्ध छु : मुख्यमन्त्री भट्ट

अछाम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अछामको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न अछाम पुगेका भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको बताए । यस्तै उनले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिए । अछामका अधुरा विकास विकासका…