७ पुस २०८२, सोमबार | December 22, 2025

‘समृद्ध प्रदेश र आत्मनिर्भर प्रदेशबासी’को नारा साकार पार्न उद्योग व्यापार मैत्री वातावरण बनाउँछौं : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्नका लागि प्रदेश सरकारले उद्योग व्यापार मैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग व्यापार संगठन तिलोत्तमाको ७ औं साधरण सभा एवं चौथो अधिवशेनको उदघाटन् गर्दै मुख्यमन्त्री केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउनको लागि उद्योगको…