देउखुरी । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवासुविधा सुधारका लागि महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेम बहादुर सारुको विशेष निर्देशनमा सचिवस्तरीय निर्णय गरेर प्रदेश तहका सरकारी, गैरसरकारी र निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा एकरूपता ल्याउन, पारिश्रमिक र सेवा सुविधाको बारेमा आउने गुनासोहरूलाई उचित समयमा सम्बोधन गर्ने गरी…