७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त, हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशप्रमुख अहिराजलाई पदमुक्त गरेको हो । उनको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मिश्र महोत्तरीका पुराना कांग्रेसी नेता हुन् । केपी ओली सरकारले तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई…