पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा लागि दाबी पेश गरेका विपक्षी गठबन्धनका दलहरु प्रदेश प्रमुखको जवाफको प्रतिक्षा गरिरहेका छन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसारको पृथ्वी सुब्बा गुरुङ सरकारले विश्वासको मत हासिल गर्न नसकेपछि उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु भएको हो । यही उपधारा अनुसार विपक्षी दलहरुले वैकल्पिक सरकार गठनको दाबी पेश…