२२ मंसिर २०८२, सोमबार | December 8, 2025

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या

कञ्चनपुर । धारिलो हतियार प्रहार गरी कञ्चनपुरमा छिमेकीको हत्या गरिएको छ । पुनर्वास नगरपालिका ५ मा गौरव खड्काले स्थानीय ५० बर्षिया गोपाल कुँवरको हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । राति करिब १०:४० बजे खड्काले कुँवरलाई धारिलो हतियार प्रहार गरेको र उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी…