नेपालगन्ज । भारतबाट नेपालगन्जको जमुनाहा नाका भएर नेपाल आउनेहरुलाई आजदेखि जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरिएको छ । ३० हजार जना सम्मलाई लक्षित गरि खाना पानी र मास्क वितरण गर्ने लक्ष्य रहेको सहयोगि संस्थाहरुले जनाएका छन् । सिमाबाट नेपाल भित्रिने क्रममा कतिपय नेपालीहरु भोकै रहेको जानकारी आएपछि केहि संस्थाहरु मिलेर खाना,…