२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेश सरकारले बनायो मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने योजना

दाङ । लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने योजना अगाडी सारेको छ । प्रदेश सरकारले वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका योजना अगाडी सारेको हो । प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका अनुसार…