६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

मेयरकप साइकल दौड प्रतियोगिता : एमटीबी पुरुषमा प्रकाश र महिलाको उपाधि रुपालाई

नेपालगन्ज । नेपालगन्जमा सम्पन्न मेयरकप साइकल दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ बुटवलका प्रकाश थापा र महिला तर्फ बाँकेकी रुपा चौधरीले हात पारेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित एमटीबी पुरुषतर्फ १३ जना सहभागी प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो, उदयपुरका निमा शेर्पा तृतीय भए । ६ जना सहभागी एमटीबी महिलातर्फ नेपालगन्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी…