१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

ब्यक्तिगत निम्तामा जाँदा सरकारी सवारी साधन प्रयोग नगर्न जनप्रतिनिधिलाई मुख्यमन्त्रीको आग्रह

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिवाह, पूजा जस्ता ब्यक्तिगत निम्तामा जाँदा सरकारी सवारी साधन प्रयोग नगर्न स्थानीयतहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । बाँकेको जानकीमा आयोजना भएको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विवाह भोजमा सेतो नम्बर प्लेटका गाडी दौडाउन…