नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटबिरुद्ध लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरु आन्दोलित बनेका छन् । ती संस्थाहरुले मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिद जस्ता शिर्षकमा बजेट बिनियोजन गरिएको भन्दै चरणबद्ध आन्दोलन समेत घोषणा गरेका छन् । प्रदेशमा क्रियाशिल सञ्चारगृह सम्बद्ध संस्थाहरुले प्रदेश…