२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

योजनाबिहिन गाँउपालिकाका कारण खजुराका मुल सडकमा फोहरको डुङ्गुर

खजुरा । तस्वीरमा देखिएको दृष्य खजुरा गाँउपालिका वडा नम्बर ३ अन्तर्गत तिब्र शहरीकरणको क्रममा रहेका खजुरा बजार र १ नम्बर बजार बीचको दृष्य हो । स्थानीय सरकारले फोहर ब्यवस्थापनमा चासो नदेखाएपछि केही वर्ष देखि नेपालगन्ज गुलरिया मुल सडकमा रहेको यही स्थान स्थानीबासीका लागि डम्पिङ साइड बनेको छ । सिंहदरबारको अधिकार बोकेर स्थापना भएको स्थानीय तहले…