बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई बिधयेक प्रमाणीकरण गरेका छन् । प्रमुख शेरचनले आज (आइतबार) लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक बर्ष २०८१र२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम बिनियोजन र खर्च गर्न बनेको बिधयेक प्रमाणीकरण गरेका हुन् । लुम्बिनी प्रदेश सभाको बैठकबाट…