४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गयरातीको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति

बुटवल । राती ११ः४७ बजे गएको भूकम्पमा परि पश्चिम नेपालको कर्णाली प्रदेशमा ठुलो जनधनको क्षेति भएको छ । भूकम्पमा परि एकजना जनप्रतिनिधि सहित ठुलो संख्यामा स्थानीयको मृत्यु भएको समाचारहरु आइरहेका छन् । भूकम्पका परि गम्भीर घाइते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहको मृत्यु जनाएएको छ । जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह भूकम्पमा भत्केको…