पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रको चुनावचिन्हबाट निर्वाचन लडि सांसद बनेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागेको विश्वासको मतको पक्षमा देवकोटाले मदतान गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलमा रहेका देवकोटाले सो पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्दै पाण्डेलाई मत दिएका हुन् । देवकोटाले आफु माओवादीको नभै…