२१ मंसिर २०८२, आइतबार | December 8, 2025

मधेशका मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मुखयमन्त्रीमा नियुक्त भएका सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । सिंहसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन् ।…