७ श्रावण २०८३, बिहिबार | July 23, 2026

संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो

जनकपुर ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले आज प्रतिवेदन बुझाएको हो । एमालेको मागअनुसार विसं २०८० असार २६ मा सरोजकुमार…