२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोख बहादुर महराद्वारा दाबी पेश

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन् । बिहीबार डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ गठबन्धन दलका नेताहरूले ४४ सांसदको हस्ताक्षर बुझाएको एमाले प्रमुख सचेतक…