नेपालगन्ज । टीकापुर घटनामा दोषी ठहर भएर जेल चलान भएका सबै कैदी बन्दी रिहा भएका छन् । गणतन्त्र दिवससहित यस अघि माफी मिनाहा पाएर छुटेका ४ जनालाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेसँगै सो घटनामा जेल सजाँय पाएका सबै दोषीहरु कैद मुक्त भएका हुन् । राष्ट्रपतिबाट फौजदारी कसुर (सजाय निर्धारण…