४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नागरिक उन्मुक्ति तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख पाएन

धनगढी । सुदूरपश्चम प्रदेशमा आज पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिएका हुन् । साँझ ६ बजे बसेको प्रदेशसभा बैठकमा सभामुखमा निर्वाचित हुन माओवादीका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले ५१ प्रतिशत मत पाउन सकेनन् । मतदानहुनुअघि, प्रदेशसभाको जारी बैठकको…