१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेर : नवनियुक्त मन्त्रीले लिए सपथ

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारको सत्ता साझेदार एमालेको आन्तरिक विवादका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेको ओली पक्षको केन्द्र र प्रदेशले सरकारबाट बाहिरिने निर्णय गरेपनि बहुमतको संख्यामा रहेको नेपाल पक्षको संसदीयदलले सरकारबाट नाबहिरिने निर्णय गरेपछि सन्तुलन मिलाउन भट्टले शुक्रबार चौथो पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्री मण्डलमा…