२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सर्पदंश उपचार केन्द्र नहुँदा सुदुरपश्चिमबासीलाई समस्या

डोटी । सुदूरपश्चिम प्रदेशभरिमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा वर्षेनी यहाँका दजनौँ स्थानीयवासीले अकालमै ज्यान गुमाउनु परेको छ । यहाँका अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ नभएका कारण उपचार हुँन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो । सरकारले सरकारीस्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका कारण यहाँ दिनानुदिन समस्या…