१३ आश्विन २०८०, शनिबार | September 30, 2023

भन्सारबाट सजिलै नेपाल छिराइएको ३२ थान मोबाइल विमानस्थलबाट पक्राउ

नेपालगन्ज । नेपालगन्ज भन्सार पार गरेर नेपालगन्ज विमानस्थल पु¥याइएको ३२ थान मोबाइल सेट प्रहरीले बरामद गरेको छ । नेपालगन्ज स्थित राँझा विमानस्थलबाट काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज् विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा सो मोबाईल फेला परेको हो । करिब नौ लाख…