१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सशस्त्रका ५६ प्रहरी निरीक्षकको सशस्त्र डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीको रिक्त ५६ सशस्त्र नायव प्रहरी उपरीक्षक पदका लाथि ५६ जना सशस्त्र प्रहरी निरीक्षकहरुको नाम सिफारिस गरिएको छ । सशस्त्र प्रहरी नियमावली२०७२ को नियम ३९ को उपनियम (१)को (ग) बमोजिम बढुवा समितिको सोमबार बसेको बैठकले सशस्त्र प्रहरी निरीक्षकहरुको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको चित्त नबुझेको अवस्थामा सशस्त्र प्रहरी नियमावलीको नियम…