१७ बैशाख २०८१, सोमबार | April 29, 2024

वर्षौंदेखिको चोरी पैठारी नाकामा शसस्त्रको बीओपीको अवरोध

लुम्बिनी । चोरी पैठारीको माध्यमबाट पटक पटक नेपाल भित्राईंदै गर्दा शसस्त्र प्रहरीले बरामद गरेको ९२ हजार मुल्य बराबरको बिभिन्न सामाग्री भन्सार चलान गरिएको छ । शसस्त्र प्रहरीबल बीओपी बयरघाटले पटक पटक गरि बरामद गरेको सामान आईतबार बेलहिया भन्सार चलान गरेको हो । शसस्त्रले भन्सार पठाएको सामानहरुमा चीनी,औषधी, खाद्यसामाग्री लगायत छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा…