३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

भन्सार कर्मचारी र नेपाल प्रहरीले छाडिदिएको आठ किलो चाँदीका गहना सशस्त्र प्रहरीबाट बरामद

नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो । जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५…