२६ मंसिर २०८२, शुक्रबार | December 13, 2025

श्रीमती र छोरालाई जिउँदै जलाएर फरार भानुभक्त जमुनाहाबाट पक्राउ, २ वर्षीय छोराको मृत्यु

नेपालगन्ज । बाँकेमा श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाई फरार भएका भानुभक्त विक पक्राउ परेका छन् । नेपालबाट भागेर भारत पस्ने तयारी गरेका बेला प्रहरीले विकलाई नेपाल भारत सीमाको जमुनाहा नाकाबाट पक्राउ गरेको हो । आईतबार साँझ ७ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं २ शक्तिनगरमा आफ्नै श्रीमती र २ वर्षिय छोरालाई पेट्रोल छर्किएर…