दाङ । दाङको लमहीमा होटलमा काम दिने बहानामा परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पार्ने एकजना होटल संचालक पक्राउ परेका छन् । दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका संचालक नुमाराज भुषाललाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन…