२४ मंसिर २०८२, बुधबार | December 10, 2025

जन्मदिने आमालाई अचानोमा राखि हत्या गर्न खोज्ने छोरा पक्राउ

तानसेन । आफ्नै आमाको हत्या गर्न खोज्ने छोरालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । जन्मदिने आमालाई अचानोमा राखी तरबारले प्रहार गर्न लागेका छोरालाई पाल्पा प्रहरीले पक्राउ गरेको हो । पाल्पा जिल्लाको रिब्दिकोट गाँउपालिका ३ का २४ वर्षिय स्थानीय हिराबहादुर दर्लामीले जन्मदिने आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गर्दै अचानोमा राखी तरबारले प्रहार गर्न तयार भएको बेला…