बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १८ लाख भन्दा बढि मूल्यको अवैध सामान बरामद गरेको छ । शुक्रबार दिउँसो ११ः२० बजे मायादेवी गाउँपालिका वडा नम्बर ७ वनगाईबाट १८ लाख ३६ हजार ६८० रुपियाँ बराबरको भन्सार छलीको सामान जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । रुपन्देहीको मर्चवारी गाउँपालिका-४ बस्ने ३६ वर्षीय ओमप्रकाश यादवले…