३० चैत्र २०८२, सोमबार | April 13, 2026

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित…