१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागुऔषध चरेश १४ केजीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, ।बाग्लुङ निस्ती गाउँपालिका(६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी…