२१ मंसिर २०८२, आइतबार | December 7, 2025

स्वयम्भूको जंगलमा १४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको…