काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । भीआईपी सुरक्षामा खटिएका प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले शुक्रबार राति साढे ९ बजे पुनको आमामाथि गोली गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी सहायक हवलदार पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले…