६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बुटवलको सडकमा रातको समयमा बाटो ढुकी लुटपाट गर्ने ३ जना पक्राउ

बुटवल । बुटवलको सडकमा रातको समयमा बाटो ढुकेर लुटपाटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत ८ गते मोटरसाईकल चलाएर गन्तब्य जाँदै गरेका खुमान सिंह अर्गालीलाई बुटवल उपमहानगपालिका-११ बुद्धनगर पुलमा मोटरसाईकल रोकी धारिलो हतियार चक्कु देखाएर मोबाइल र नगद लुट्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार…