७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

‘फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

काठमाडौं । फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय…